स्वास्थ्यमन्त्रीको उद्घाटन र निरीक्षण मोह : कामभन्दा स्टन्ट धेरै
ratopati.com · Sun Oct 11 09:26:48 GMT 2026

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता आजभोलि उद्घाटन र निरीक्षणमा व्यस्त छिन् ।
गत शुक्रबार उनी दाङ पुगिन् । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेहताले क्याथ ल्याब उद्घाटन गरिन् । उद्घाटनको ताम्रपत्रमा उनको नामसमेत राखिएको छ, जसमा लेखिएको छ— ‘स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री मा. निशा मेहताज्यूबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङको क्याथ ल्याब कक्षको समुद्घाटन सम्पन्न भयो । इति संवत् २०८३ साल असोज २३ गते रोज ६ शुभम् ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)