घरघरमा जमरा राखियो
barnanmedia.com · Sun Oct 11 09:24:21 GMT 2026

आज बिहान ११ः ४७ बजेको शुभ साइतमा घटस्थापना गरी दसैँघर वा पूजा कोठामा जमरा राखिएको छ ।
दसैँघरमा घटस्थापनासहित जमरा राखी नवदुर्गाको पूजा आराधना गरेसँगै बडादसैँ सुरु भएको छ । यसलाई शारदीय नवरात्र पनि भनिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)