संसद् बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)
baahrakhari.com · Wed Jun 22 23:47:00 GMT 2022
काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७७÷०७८ पेश गर्ने कार्यसूची छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)