हार्दिकको कप्तानीमा भारतको टिम घोषणा
lokaantar.com · Thu Jun 16 00:05:06 GMT 2022
भारतले आयरल्याण्डविरुद्धको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजका लागि टोलीको घोषणा गरेको छ ।
भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले बुधवार आयरल्याण्डविरुद्धको सिरिजका लागि टोलीको घोषणा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)