मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राजवंशी समुदायबाट पहिलो न्यायाधीश

ekantipur.com · Sun Sep 17 00:56:10 GMT 2023

बिर्तामोड — सीमान्तीकृत राजवंशी समुदायबाट पहिलो पटक पूर्णप्रसाद राजवंशी न्यायाधीश नियुक्त हुने भएका छन् । न्यायपरिषद्ले राजवंशीलाई उच्च अदालतको न्यायाधीश नियुक्ति गर्न सिफारिस गरेको छ ।

झापाको देहाती गाउँ कचनकवल गाउँपालिका–३ का ४८ वर्षीय राजवंशी २२ वर्षदेखि सर्वोच्च अदालतमा वकालत पेसामा थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)