मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लिभरपुलसँग आर्सनल १ः० ले पराजित

ratopati.com · Sun Aug 31 18:46:00 GMT 2025

काठमाडौँ । इङ्लिस प्रिमियर लिगको प्रारम्भिक चरणमै दुई शीर्ष दाबेदारबिच भएको रोमाञ्चक खेलमा लिभरपुलले आर्सनललाई १–० ले पराजित गरेको छ।

आइतबार राति सम्पन्न खेलमा लिभरपुलका डोमिनिक सोबोस्लाइले ८३औँ मिनेटमा गरेको शानदार फ्रिकिक नै निर्णायक बन्यो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)