भारुको गिरावट रोक्न र बजारको उतारचढाव नियन्त्रण गर्न आरबीआईका दुई ठूला निर्णय
clickmandu.com · Sun Oct 11 09:48:20 GMT 2026

एजेन्सी । अमेरिकी डलरको तुलनामा निरन्तर कमजोर भइरहेको भारतीय रुपैयाँ (भारु) लाई सम्हाल्न र मुद्रा बजारमा उतारचढावलाई नियन्त्रण गर्न भारतको केन्द्रीय बैंक (आरबीआई) ले दुईवटा निर्णय गरेको छ । आरबीआईले सरकारी तेल कम्पनीहरूको डलरको दैनिक आवश्यकता पूरा गर्न ‘स्पेशल डलर विन्डो’ सुरु गरेको छ ।
यसका अतिरिक्त रिजर्भ बैंक अफ इन्डियाले फरेक्स डेरिभेटिभ्स ट्रेडिङसँग सम्बन्धित नियमहरूमा पनि कडाइ गरेको छ । बजार विश्लेषकहरूको बुझाइमा यी निर्णयहरूले भारुलाई तत्कालका लागि केही राहत दिने भए तापनि गिरावटका दीर्घकालीन प्रवृत्तिलाई पूर्ण रूपमा उल्ट्याउन भने कठिन हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)