मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल

aarthiknews.com

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा जोखिम न्यूनीकरणका काममा सहयोग गर्न यातायात व्यवसायी, मजदुर र सर्वसाधारणलाई अपिल गरेको छ।

महासंघले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा बाढीबाट ठूलो मात्रामा जनधनको क्षति भएको प्रारम्भिक जानकारी प्राप्त भएको जनाउँदै प्रभावित क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)