पाथीभरामा भक्तजनको लर्को
barnanmedia.com · Sun Oct 11 09:37:55 GMT 2026

नवरात्र सुरु भएसँगै पाथीभरामा भक्तजनको आगमन बढेको छ छ । नवरात्रको पहिलो दिन आज बिहानैदेखि मन्दिरमा देवीको पूजार्चना गर्नेको घुँइचो लागेको छ ।
पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार शक्तिपीठ परिसरमा भक्तहरूको भीड लागेको छ भने पाथीभरा क्षेत्र र फेदीका होटलमा पनि तीर्थयात्रीको चहलपहल बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)