रोहितको शतकको सहयोगमा ओमानलाई नेपालले दियो २३६ रनको लक्ष्य
bishowkhabar.com · Sun Oct 11 09:46:14 GMT 2026
काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान रोहित पौडेलको शतक मद्दतमा नेपालले आईसीसी विश्वकप लिग २ अन्तर्गत क्याडालाई २३६ रनको लक्ष्य दिएको छ ।
ओमानस्थित अल अमिरातमा मैदानमा आइतबार टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा अल आउट हुँदा २३५ रन बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)