नेपालले दियो क्यानडालाई २ सय ३६ रनको लक्ष्य, रोहितको शतक
rajdhanidaily.com · Sun Oct 11 09:50:45 GMT 2026
काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग–२ मा नेपाल क्यानडाविरुद्ध रोहित पौडेलले शतक प्रहार गरेपछि नेपालले २३६ रनको लक्ष्य दिएको छ ।
ओमानको अलअमिरातमा जारी खेलमा क्यानडाले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालका लागि चौथोक्रममा ब्याटिङ गर्न आएका रोहितले शतक बनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)