मोबाइल एपबाट चाँदी किन्ने एक जनाले टेस्ला जित्ने
clickmandu.com · Sun Oct 11 09:53:07 GMT 2026

काठमाडौं । भौतिक चाँदीमा लगानी गर्ने सुविधा प्रदान गर्दै आएको हिमालयन बुलियन कम्पनी लिमिटेडले मोबाइलबाटै चाँदी खरिद, बिक्री तथा लगानी व्यवस्थापन गर्न सकिने एप सार्वजनिक गरेको छ ।
कम्पनीले ‘एचबीसी सिल्भर’ नामक मोबाइल एप सार्वजनिक गरेको हो । एपमार्फत प्रयोगकर्ताले मोबाइलबाटै चाँदी खरिद गर्न, आफ्नो लगानीको विवरण हेर्न तथा आफूसँग रहेको चाँदीको हालको बजार मूल्यबारे जानकारी लिन सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)