मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बाढीको विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाउँछौं

ekantipur.com · Mon Aug 31 17:47:18 GMT 2026

बाढीको विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाउँछौं

कान्तिपुर टेलिभिजनको फायरसाइड कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनकै कारण भोटेकोशीमा बाढी आएको भन्दै त्यसलाई नेपालका तर्फबाट अन्तर्राष्ट्रिय मञ्चमा उठाउने बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)