मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भारतीय सेयर बजारबाट विदेशी लगानी फिर्ता हुने क्रम जारी, अक्टोबरमा मात्रै ४४ हजार १६६ करोड भारु बाहिरियो

clickmandu.com · Sun Oct 11 10:02:27 GMT 2026

एजेन्सी । विदेशी लगानीकर्ताहरूले भारतीय सेयर बजारबाट पैसा निकाल्ने क्रम जारी छ । अक्टोबर महिनामा विदेशी लगानीकर्ताहरूले हालसम्म इक्विटी बजारबाट ४४ हजार १६६ करोड निकालेका छन् ।

यससँगै वर्ष २०२६ मा अहिलेसम्म एफपीआईको कुल खुद आउटफ्लो बढेर ३.०४ लाख करोड भारुभन्दा बढी पुगिसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)