असिनाले गहुँबाली र तरकारीमा क्षति
barnanmedia.com · Sat Apr 12 21:54:27 GMT 2025

र्षासँगै परेको असिनाले सुदूरपश्चिम प्रदेशमा बालीनाली र तरकारीमा क्षति पुगेको छ ।
शनिबार अपराह्न परेको असिनापानीले पाक्न लागेको गहुँबाली, तरकारी र बिरुवामा ठूलो क्षति गरेको किसानले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)