बडीमालिकामा केवलकारको अध्ययनकालागि ३ करोड २५ लाख बजेट विनियोजन
ratopati.com · Sun Oct 11 10:07:40 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बाजुराको बडीमालिका क्षेत्रमा केवलकार सञ्चालनका लागि आवश्यक अध्ययन गर्न ३ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
प्रदेश सरकारले धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको बडीमालिका क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले केवलकार सञ्चालनको सम्भाव्यता अध्ययनका लागि उक्त बजेट छुट्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)