नेपालमा जेनजीले सत्ता फेरिदिए, भारतमा उठेको आन्दोलनले बलियो भाजपालाई कति हानि पुर्यायो?
canadanepal.com · Sun Oct 11 10:09:31 GMT 2026

काठमाडौं– दक्षिण एसियाली राजनीतिमा युवा पुस्ताको आक्रोश र चेतनाले पुराना शक्ति संरचनाहरूलाई एकपछि अर्को गर्दै ढाल्न वा रक्षात्मक स्थितिमा लगेको छ।
नेपालमा युवाहरूको आन्दोलनले तत्कालीन केपी शर्मा ओली सरकारलाई विस्थापित गरी सुशीला कार्कीको अन्तरिम सरकारमार्फत चुनाव गराएर ‘जेन–जी’का साझा आदर्श बालेन शाहलाई प्रधानमन्त्रीको कुर्सीमा जनअनुमोदित बनाएर लग्यो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)