मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्रिमियर लिगमा वेस्टह्याम र ब्राइटनको गोलरहित बराबरी

Ujyaaloonline.com · Wed Jan 03 00:33:55 GMT 2024

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्टह्याम र ब्राइटनले बराबरी खेलेका छन् । गएराति भएको खेलमा वेस्टह्याम र ब्राइटनले गोलरहित बराबरी खेलेका हुन् ।

बराबरीसँगै वेस्टह्याम २० खेलमा ३४ अङ्कका साथ तालिकाको छैठौँ स्थानमा र ब्राइटन समान खेलमा ३१ अङ्कका साथ सातौँ स्थानमा उक्लिएको छ । प्रिमियर लिगमा २० खेलमा ४५ अङ्कका साथ लिभरपुल शीर्ष स्थानमा छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)