मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकासँगको वार्तालाई ‘अर्को हप्ता’ पनि जारी राखिने : इरानी विदेश मन्त्रालय

barnanmedia.com · Sat Apr 12 21:58:43 GMT 2025

इरानको विदेश मन्त्रालयले संयुक्त राज्य अमेरिकासँग आणविक वार्ता ‘अर्को हप्ता’ पनि जारी राख्ने बताएको छ ।

ओमानमा शनिबार साढे दुई घण्टाभन्दा बढी अप्रत्यक्ष वार्तापछि इरानले वार्ता जारी राख्ने बताएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)