मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

निर्मलराज पौडेलको स्वरमा ‘आम्मैनी मार्यो, कान्छीको मायाले’ सार्वजनिक

arthadabali.com · Sun Oct 11 10:12:35 GMT 2026

काठमाडौँ / गायक निर्मलराज पौडेलको स्वरमा रहेको नयाँ गीत ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ सार्वजनिक भएको छ। विपिन जोशीको शब्द तथा संगीत र मनिषराज पौडेलको निर्देशनमा तयार भएको गीतको भिडियोमा कृत्रिम बौद्धिकता (एआई) प्रविधि प्रयोग गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)