मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

कर नीतिमा ट्रम्पको युटर्न, आईफोन महँगिने डर हट्यो

barnanmedia.com · Sat Apr 12 22:05:41 GMT 2025

अमेरिकाले चीनबाट आयातित स्मार्टफोन र कम्प्युटरमाथि लगाएको अतिरिक्त कर हटेको छ । राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले चिनियाँ सामानमाथि लगाइएको १२५ प्रतिशतसम्मको अतिरिक्त करबाट स्मार्टफोन, कम्प्युटर सहितका उपकरणलाई छुट दिएको हो ।

अमेरिकी भन्सार तथा सीमा सुरक्षा विभागले शुक्रबार एक सूचना जारी गर्दै यी सामानहरूलाई विश्वका अधिकांश देशहरूमा लगाएको १० प्रतिशत कर र चिनियाँ सामानमाथि लगाएको थप करबाट छुट दिने घोषणा गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)