नोकिया सी २० स्टनिङ र फिनिस क्वालिटी भएको फोन ११ हजारमा
baahrakhari.com · Thu Jun 03 18:05:00 GMT 2021
काठमाडौं । एचएमडी ग्लोबल, होम अफ नोकिया फोन्सले नवीनतम सी–सिरिज स्मार्टफोन, नोकिया सी २० को लन्च गरेको छ । लाइफ इज टू बी लिभ्ड नर्डिक डिजाइन र बिल्ड–क्वालिटीबाट निर्मित, अल–डे ब्याट्री लाइफ भएको एन्ड्रोइड गो एडिसन र सुरक्षा अपडेट–सबै ११ हजार मूल्य अन्तर्गत–नोकिया सी २० ले प्रदान गर्ने कम्पनीले जनाएको छ ।
तीन वटा छुट्टै स्मार्टफोन सिरिज मध्य एकको प्रतिनिधित्व गर्दै (एक्स–सिरिज, जी–सिरिज र सी–सिरिज) रहेको नोकिया सी २० ले स्मार्टफोन टेक्नोलोजीलाई अझ बढी सुलभ बनाउँने जनाइएको छ। यसको अल्ट्रा–हाई भ्यालु प्राइस प्वाइन्ट र स्टान्डर्डको रुपमा दुई वर्षको फ्रि सेक्युरिटी अप्डेटले उपभोक्तालाई पिस अफ माइन्ड प्रदान गर्ने कम्पनीकाे दाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)