३ हजार ४३५ मत गणनामा उपसभापतिमा भण्डारी र महामन्त्रीमा पौडेलको फराकिलो अग्रता कायमै, कसको मत कति ?
ratopati.com · Sun Oct 11 10:20:40 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्रीको जारी मत गणनामा खुला उपसभापतिमा डा. चन्द्र भण्डारी र खुला महामन्त्रीमा प्रदीप पौडेलले फराकिलो अग्रता कायमै राखेका छन्।
३ हजार ४३५ मत गणना भइसक्दा उनीहरूले अग्रता कायमै राखेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)