मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सलाहलाई भित्र्याउने युभेन्टसको तयारी

nepalviews.com · Wed Mar 23 00:42:45 GMT 2022

काठमाडौं । सिरी ए र च्याम्पियन्स लिग दुबै जित्ने उद्देश्यका साथ युभेन्टसले अबको ट्रान्सफर विन्डोमा नयाँ खेलाडीहरूमा ठूलो लगानी गर्ने तयारी गरिरहेको छ। इटलियन पत्रिका गाजेट्टाका अनुसार आकर्षक रकमसहित मोहम्मद्द सलाहलाई क्लबमा भित्र्याउने युभेन्टस्को योजना छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)