मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पम्फाको बोली र सरकारको छवि

ekantipur.com · Mon Mar 11 00:26:31 GMT 2024

माओवादी नेतृ पम्फा भुसालले शुक्रबार गठबन्धन सरकारबारे निकै खरो र सत्य कुरा व्यक्त गरिन् । वर्तमान गठबन्धनमा रहेका केही शुद्ध नरहेको तर पनि बाध्यताले गठबन्धन गरेर सरकार चलाउनुपरेको उनको भनाइ छ ।

उनले को शुद्ध होइन भनेर नाम भने खुलाइनन् । तथापि सत्तारूढ पार्टीकै उपाध्यक्ष जस्तो व्यक्तिले नै कोही शुद्ध नरहेको बताएर विद्रोहको चरित्र देखाइएकी छन् । उता कांग्रेसको प्रमुख सचेतक रमेश लेखकले त संसद्मै कडा रूपमा अनुसन्धानको दायरामा रहेका व्यक्तिलाई मन्त्री बनाउन मिल्छ भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)