भण्डारी र पौडेलको फराकिलो अग्रता कायमै, कसको मत कति ?
newsofnepal.com · Sun Oct 11 10:25:58 GMT 2026

काठमाडौँ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणनामा डा. चन्द्र भण्डारी र प्रदीप पौडेलले अग्रता कायमै राखेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)