मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सामसङका टीभी, फ्रिज र वासिङ मेसिनमा ३१ प्रतिशतसम्म छुट

baahrakhari.com · Sun Oct 11 10:27:04 GMT 2026

काठमाडौं । सामसङ नेपाल र एनसेलले दसैँलक्षित गर्दै एनसेलका ग्राहकका निम्ति सामसङका छानिएका टीभी, फ्रिज र वासिङ मेसिनमा विशेष छुट योजना ल्याएका छन् ।

योजनाअन्तर्गत ग्राहकले सामसङको चाडपर्व अफरमा थप १२ प्रतिशतसम्म छुट पाउनेछन् । दुवै अफर जोड्दा योग्य मोडेलमा कुल ३१ प्रतिशतसम्म लाभ लिन सकिने कम्पनीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)