भारतीय कम्पनी सेरमले तत्काल खोप निर्यात नगर्ने, नेपालले पाउने समय लम्बिन सक्ने
himalkhabar.com · Tue May 18 16:54:37 GMT 2021
कोभिशिल्ड खोपको उत्पादक भारतीय कम्पनी सेरम इन्स्टिच्युटले तत्काल खोप निर्यात नगर्ने संकेत गरेको छ ।
मंगलबार विज्ञप्ति जारी गर्दै सेरमले भारतको खोप अभियानलाई प्राथमिकतामा राखेको र सन् २०२१ को अन्त्यसम्ममा मात्रै खोप निर्यात गर्न सकिने बताएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)