बेनी-जोमसोम सडक खण्ड संचालनमा आएसंगै सामान बोकेका १७३ वटा कन्टेनर गन्तव्यतर्फ
corporatenepal.com · Sun Oct 11 10:26:56 GMT 2026

काठमाडौं । अवरुद्ध रहेको बेनी-जोमसोम सडक खण्ड सञ्चालनमा आएपछि चीनबाट आयातित सामान बोकेका १७३ वटा कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।
सडक अवरुद्ध हुँदा दुई सातादेखि मुस्ताङमा रोकिएका ती कन्टेनर पोखरा र काठमाडौँ लगायतका सहरतर्फ पठाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)