महामन्त्री महिलामा डा. संग्रौलाले बढाइन् मतान्तर
ratopati.com · Sun Oct 11 10:37:14 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको महामन्त्री (महिला)मा डा. डिला संग्रौलाले मतान्तर बढाएकी छन् । सुरुवादेखि नै महालक्ष्मी उपाध्याय डिना र डा. संग्रौलाबिच कडा प्रतिस्पर्धा छ ।
तर, ३ हजार ४ सय ३५ मत गणनामा डा. संग्रौलालले मतान्तर बढाएकी हुन् । डा. संग्रौलाले १ हजार ५१७ मत ल्याएकी छन् । उपाध्यायले १ हजार ३९८ मत ल्याएकी छन् । उनीहरूबिचको मतान्तर ११९ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)