‘कक्रोच’ समूहका नेता रिहाभएसँगै दिल्लीमा दोस्रो दिन पनि प्रदर्शन
ratopati.com · Sun Oct 11 10:41:03 GMT 2026

नयाँ दिल्ली । भारतको राजधानी नयाँदिल्लीमा निर्वाचन सुधारको माग गर्दै आन्दोलन गरिरहेको युवा समूह ‘कक्रोच जनता पार्टी’ (सीजेपी) का शीर्ष नेताहरू अदालतको आदेशपछि रिहा भएका छन् ।
नेताहरूको रिहाइपछि पनि आइतबार लगातार दोस्रो दिन प्रदर्शन जारी छ । प्रदर्शन नियन्त्रण गर्न दिल्लीका प्रमुख क्षेत्रमा हजारौँ सुरक्षाकर्मी परिचालन गरिएका छन् भने सडकमा अवरोध खडा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)