सुदूरपश्चिममा एकै वर्ष दोस्रोपटक बजेट, ३७ अर्ब ७० करोड विनियोजन
nepallive.com · Sun Oct 11 10:41:53 GMT 2026

धनगढी– सुदूरपश्चिम प्रदेश सभामा एकै आर्थिक बर्षमा दोश्रो पटक बजेट प्रस्तुत भएको छ ।
यस अघि निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले प्रदेश सभामा असार १ गते बजेट विनियोजन गरेपनि शत्तारुढ दल नेकपा एमालेले विचैमा समर्थन फिर्ता लगेपछि असफल भएको थियो । एमालेकै समर्थनमा साउन २९ गते नेकपा संसदीय दलका नेता खगराज भट्ट नेतृत्वमा नयाँ सरकार बनेको थियो । सो सरकार बनेको तनि महिना पछि आइतबार प्रदेश सभाको दोश्रे पटक बजेट प्रस्तुत गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)