मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

साँझ हिंसात्मक झडपमा परिणत भएपछि वीरगन्जमा महानगरपालिका क्षेत्रमा सेना परिचालन

barnanmedia.com · Sat Apr 12 22:38:39 GMT 2025

शनिबार साँझ वीरगन्जमा हनुमान जयन्तीका अवसरमा निकालिएको शोभायात्रालाई लिएर उत्पन्न तनाव पछिल्लो समय हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन सेना परिचालन गरिएको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार शनिबार साँझदेखि नै वीरगन्ज महानगरपालिका क्षेत्रका संवेदनशील स्थानहरूमा नेपाली सेना खटाइएको हो। झडप चर्किंदै गएपछि स्थानीय प्रशासनले शनिबार साँझ ६:३० बजेबाट आइतबार बिहान १२ बजेसम्मका लागि कर्फ्यु आदेशसमेत जारी गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)