कांग्रेस मतगणना : चन्द्र भण्डारी र प्रदीप पौडेलको फराकिलो अग्रता
onlinekhabar.com · Sun Oct 11 10:37:39 GMT 2026

२५ असोज, काठमाडौं । नेपाली कांग्रेसको जारी मतगणनामा उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलले फराकिलो अग्रता कायम गर्दै लगेका छन् ।