हनुमानढोकाको दसैंघरमा जमरा राखियो (तस्बिरहरू)
deshsanchar.com · Sun Oct 11 10:25:25 GMT 2026

काठमाडौँ – नेपालीहरूको महान् पर्व बडादसैं आजदेखि सुरु भएको छ। दसैंको पहिलो दिन घटस्थापनाको अवसरमा आज हनुमानढोकास्थित दसैंघरमा विधिपूर्वक जमरा राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)