ललितपुरको कुपोण्डोलमा देवी दुर्गाको मूर्ति बनाउँदै मूर्तिकार (फोटोफिचर)
deshsanchar.com · Sun Oct 11 08:19:03 GMT 2026

ललितपुरको कुपोण्डोलमा देवी दुर्गाको मूर्ति बनाउन मूर्तिकार ब्यस्त देखिन्छन्। उनीहरूले सिंहमा सवार देवी, देवीले महिषासुर नामक राक्षसको वध गरिरहेको झल्किने मूर्ति बनाइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)