क्यानडा विरुद्ध रोहितको शतक
deshsanchar.com · Sun Oct 11 08:52:07 GMT 2026
विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको अन्तिम शृंखलामा क्यानडा विरुद्धको खेलमा नेपालका रोहित पौडेलले शतकीय इनिङ खलेका छन्। उनको यो एकदिवसीय अन्तर्राष्ट्रियमा तेस्रो शतक हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)