मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

असोज २७ र २८ गते विराटनरमा हुने अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको तयारी पूरा

deshsanchar.com · Sun Oct 11 10:18:18 GMT 2026

मोरङ – विराटनगरमा हुने भनिएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मलेनको तयारी पूरा भएको छ। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मेलनको तयारी पूरा भएको जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)