मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

khabarhub.com · Sun Oct 11 10:50:43 GMT 2026

काठमाडौं – राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा परेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६७ हजार रुपैयाँको नयाँ वार्षिक बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ ।

प्रदेश सभाको आइतबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले परिमार्जित बजेट वक्तव्य पेस गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)