मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

गाजामा इजरायली ‘शत्रुता’ अन्त्य भएपछि बन्धक मुक्त: हमास

deshsanchar.com · Sat Apr 12 22:49:51 GMT 2025

गाजा पट्टीमा इजरायली ‘शत्रुता’ को समाप्तिको सर्तमा इजरायली बन्धकहरूको रिहाई हुने हमासले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै बताएको छ ।

प्यालेष्टिटनी लडाकू समूह हमासले भनेको छ, “समीकरण स्पष्ट छ । शत्रुताको अन्त्यको बदलामा बन्धकहरूको रिहाई हुनेछ। विश्वले यसलाई स्वीकारेको छ, तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यसलाई अस्वीकार गर्नुभएको छ।”

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)