कांग्रेस महाधिवेशन : उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता कायमै
ekantipur.com · Sun Oct 11 10:46:51 GMT 2026

कांग्रेस महाधिवेशन : उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता कायमै
हालसम्म गणना भएको ३ हजार ४३५ मतमा उपसभापतिको खुलातर्फ भण्डारीले १ हजार ६८६ र महामन्त्रीको खुलातर्फ पौडेलले २ हजार ५५ मत प्राप्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)