सल्यानमा स्क्रब टाइफस संक्रमितको संख्या ७ सय पुग्यो
ekantipur.com · Sun Oct 11 10:56:12 GMT 2026

सल्यानमा स्क्रब टाइफस संक्रमितको संख्या ७ सय पुग्यो
वर्षा कम हुन थालेयता संक्रमण घटे पनि स्वास्थ्य सचेतनाको कमी र सावधानी नअपनाउँदा ग्रामीण बस्तीमा रोग अझै पूर्ण रूपमा नियन्त्रणमा आएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)