६ देशमा छायांकन गरिएको विल्सनको ‘त्यो पल’ सार्वजनिक
baahrakhari.com · Wed Oct 18 01:25:00 GMT 2023
काठमाडौं । विल्सन विक्रम राईको नयाँ गीत सार्वजनिक भएको छ । विल्सनको शब्द रहेको गीतमा भिषण मुकारुङको स्वर छ । ‘त्यो पल’ बोलको गीतमा संगीत तोरेम्पाहाङ राईले गरेका छन् ।
मन मिल्ने साथीसँगको बिछोडलाई गीतले देखाएको छ । मिलनको क्षण नजिकिँदै गर्दा आफैँलाई लिन आउँदा साथीले ज्यान गुमाएको वियोगान्त कथा गीतले समेटेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)