मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पहिचानका सवालमा तीन दलको ‘कोर्स करेक्सन’ कि आत्मबोध ?

ratopati.com · Sun Oct 11 11:04:47 GMT 2026

विराटनगर। २०७९ फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ राख्दा प्रदेश सभाका प्रमुख दलहरू नेकपा एमाले, नेपाली कांग्रेस र तत्कालीन नेकपा माओवादी केन्द्र पहिचान पक्षधरको माग र मुद्दाप्रति अनुदार बनेका थिए । २०८३ असोज २४ गतेसम्म आइपुग्दा ती तीनै दल पहिचानवादीको माग र मुद्दाप्रति अति नरम देखिए ।

विशेष गरी नेकपा एमालेले विगत साढे तीन वर्षसम्म ‘नामकरणको अध्याय समाप्त भइसक्यो’ भन्दै आएको थियो । कांग्रेस र हालको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा कोर्स करेक्सन गर्नुपर्ने माग उठिरहेको थियो, तर निर्णायक हस्तक्षेप देखिएको थिएन ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)