जीवन परियारसँग मतान्तर बढाए विनोद चौधरीले
setopati.com · Sun Oct 11 11:05:04 GMT 2026

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत समावेशीतर्फको उपसभापति पदमा विनोदकुमार चौधरीले अग्रता कायम राखेका छन्।
कुल खसेको ७ हजार ४३ मतमध्ये ३ हजार ४३५ मत गणना हुँदा चौधरीले ८९६ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका जीवन परियारले ८२९ मत पाएका छन्। उनीहरूबीच ६७ मतको अन्तर छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)