त्यो बखत रेडियोबाट धेरै बज्ने गरेका गीतहरू...
setopati.com · Sun Oct 11 10:58:00 GMT 2026

नेपालमा २०४० सालसम्म सञ्चार जगत्, त्यसमा पनि प्रसारण क्षेत्रमा एकलौटी राज जमाउँदै आएको रेडियो नेपालका बारेमा पछिल्लो पुस्ताका मान्छेहरूलाई खासै जानकारी र चासो नहोला। त्यतिबेला गीतहरू रेकर्डिङका लागि रत्न रेकर्डिङ संस्थान र सिनेमा निर्माणका लागि तत्कालीन शाही नेपाल चलचित्र संस्थान पनि थिए।
२०४१ सालमा नेपाल टेलिभिजनको स्थापना भयो। गोरखापत्र त छापातर्फको सरकारी सञ्चारमाध्यम हो। रेडियो नेपाल र गोरखापत्रका लागि समाचार स्रोतका रूपमा राष्ट्रिय समाचार समिति (रासस) रहेको थियो र अहिले पनि छ। २०५३ सालमा मेरो पहिलो कथा ‘भाग्य र कर्म’ गोरखापत्रमा छापिएपछि मेरो साहित्यिक यात्रा सुरु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)