एमालेले अब आसनग्रहण नगराउने, खादा/मालाको प्रचलन पनि हटाउने
thahakhabar.com
काठमाडौँ : नेकपा (एमाले)ले आफ्ना कार्यक्रममा नेताहरूलाई आसनग्रहण नगराउने जनाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठकबाट कार्यक्रमहरूमा नेताहरूको आसनग्रहण नगराउने निर्णय भएको जानकारी गराएका छन्।
ओलीले अब अनुहार नै छोपिने गरी खादा माला र कोटभन्दा ठूला ब्याज लगाउने प्रचलन पनि बन्द गर्नुपर्ने फेसबुकमार्फत सार्वजनिक गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)