मकालुमा लेक लागेर चिकित्सकको मृत्यु
barnanmedia.com · Sat Apr 12 22:52:21 GMT 2025

संखुवासभाको मकालु गाउँपालिका–२ डाँडाखर्कमा लेकलागेर एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरीका कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार तनहुँ भिमाद नगरपालिका–२ का २७ वर्षीय डा. आशिष सिग्देलको मृत्य भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)