वीरगञ्ज तनावः एसपीसहित ४० जना घाइते, सडकमा सेना
deshsanchar.com · Sat Apr 12 23:05:14 GMT 2025

वीरगञ्ज- वीरगञ्जमा शनिबार हनुमानको जन्मोत्सवको अवसरमा निकालिएको शोभायात्राका क्रममा दुई फरक समुदायबीच झडप भएपछि स्थिती तनावग्रस्त बनेको छ।
शनिबार अपरान्ह शोभायात्राले नगरपरिक्रमा गर्ने क्रममा वीरगन्जको छपकैयामा पुगेपछि दुई फरक धर्मका समुदायबीच झडप भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)