बालाजुस्थित औद्योगिक क्षेत्रमा भएको आगलागी एक घण्टापछि नियन्त्रणमा
barnanmedia.com · Sat Apr 12 23:03:15 GMT 2025

काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा भएको आगलागी करिब एक घण्टापछि नियन्त्रणमा आएको छ ।
औद्योगिक क्षेत्रमा भएको आगलागी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली तथा दमकलको सहायतामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहोराले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)